|
You can study our courses in a group |
| Print | |
|
Our Bible college comes to your home so TEE is "Bible College at Home"
|
|
Read more...
|
|
|
Interview with Pastor Hari Pradhan by Sarju Rijal |
| Print | |
|
क्वाइनोनिया चर्च बालाजुमा विगत केही वर्षहरूदेखि लगातार आइटीनका पाठ्यक्रमहरू जवान संगति, दिदीवहिनी संगति, अगुवा संगति र घरेलु संगतिमा समूह-समूहमा अध्ययन हुँदै आएका छन्। आइटीन पाठ्यक्रम अध्ययनरतहरूबाट मण्डलीमा कस्तो र कुन कुन क्षेत्रमा प्रभाव परेको छ? क्वाइनोनिया चर्चका पास्टर हरी प्रधानसँग सर्जु रिजालले लिनुभएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।
|
|
Read more...
|
|
शब्दको अर्ध बुझ्न सकें |
| Print | |
|
मेरो नाम लिल बहादुर सुनार हो। मेरो घर सुर्खेत जिल्ला गुमी गाविस ५ मा पर्दछ। हाल म ख्रीष्टिय ज्योति चर्च गुमी ४ सुर्खेतमा एल्डरको रुपमा सेवा गरिरहेको छु। मेरो मण्डलीमा २०६६ सालमा आइटीनको कक्षा संचालन भएदेखि हामीहरूले धेरै नै आशिष् पाएका छौं।
|
|
Read more...
|
|
|
Jesus, Society and Us |
| Print | |
|
"प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व" यो वाक्यले मलाई कराई रहेको छ यी दिन र हप्ताहरूमा। कसैलाई नछोडी, कसैलाई पाखा नपारी - प्रत्येक मानिसलाई परिपक्व बनाउने योजना नयाँ करारको हो। आइटीनको पनि यही लक्ष्य। परिपक्वता भनेको पाको, बुद्धिमान, समझदार, गम्भीर, सभ्य, सन्तुलित, ठीक बेठीक छुट्याउन सक्ने। यो पाउँछौं हामी कलस्सी १:२८मा।
|
|
Read more...
|
|
पूरा समय सेवकको काम गर्दैछु |
| Print | |
|
म २००२ मा यु ए ई को दुबई शहरमा कामको लागि गएँ तर कम्पनी त्यति बेला विग्रिएको रहेछ। त्यहाँका धेरै कम्पनीले गएको ३ महिनामा तलब दिने रहेछन् तर म गएको कम्पनीले त खानलाई पेस्की १००/१५० दियो र ५ महिनासम्म तलब दिएन, छैठौं महिनामा कम्पनीका श्रमिकहरू मिलेर हड्ताल गरेर लेवर कोर्ट गयौं र केही तलब दियो र फेरी तलब रोक्यो र अर्को ६ महिनामा फेरी पनि लेवर कोर्ट गयौं तर यस पल्ट चाहिँ पुराना कतिलाई हिसाब दिएर पठायो कतिलाई टिकटमात्र काटेर आफ्नो देश पठायो तर म गएको बेलामा लागेको खर्च पनि न उठेकोले कम्पनीबाट भागेर अर्को कम्पनीमा लुकेर
|
|
Read more...
|
|
|
|
|
<< Start < Prev 1 2 Next > End >>
|
|
Page 1 of 2 |