Take a Poll

टी इ इ भनेको केहो?
 

ITEEN Statistics

Tutors and Students Details

Particular July, 2009
Decrease April, 2010
Active Students 4323 Increase 4443
Total Students 8954 Increase 9649
Active Tutors 203 Increase 209
Total Tutors 1119 Increase 1189
Active Groups 483
Increase 507

Useful Links

आत्मिक यात्रा रेडियो कार्यक्रम

नेपाली ख्रीष्टियन वेवसाइट

परिवर्तन गर्ने शक्ति

नेपाली संगति अमेरिकामा

Testimonies
गवाहीहरू | Print |

आइटीनबाट कहिल्यै नपढेको र थाहा नभएका राम्रा राम्रा ज्ञानगुणका कुराहरू सिक्ने मौका पाएँ। आइटीनको अध्ययनबाट प्रार्थना गर्न, सेवा संगति चर्चमा जान प्रोत्साहन गरेको छ। म धेरै रिसाउँथे अध्ययन पछि मैले रीसलाई अधीनमा राख्‍न सिकें। वचनहरू व्यवहारमा लागू गर्न पाएँ। गरिव असहाय, अनाथ र मण्डलीलाई भौतिक सहायता गर्नुपर्छ भन्ने थाहा पाएँ र दिन पनि सकें। बाइबल

Read more...
 
आइटीन चौतारी | Print |

दीक्षान्त समारोह


नेपालका विभिन्‍न स्थानहरूमा आइटीनका पाठ्यक्रमहरू अध्ययन गर्ने केही विद्यार्थीहरूलाई आइटीनले दीक्षान्त समारोहमा सम्मानकासाथ प्रमाण पत्र र प्रशंसा पत्र वितरण गरेको छ। घरको काम, अफिस, व्यवसाय, ज्याला मजदूरी, स्कूल, कलेज, पास्टरीय सेवा पुर्‍याउँदै आउनुभएका व्यस्त व्यक्तिहरूले लामो समयदेखि आइटीनका पाठ्यक्रमहरू अध्ययन गर्दै आउनुभएको छ।यस पटक रुकुम र चितवनमा दीक्षान्त समारोहहरू सम्पन्‍न भए।

रुकुम- २०११ जनवरी ९ तारिखका दिन रुकुम जिल्लाको नाइघाट दीक्षान्त समारोहमा आइटीनका कोर्षहरू भरपूर जीवनदेखि ख्रीष्‍टको जीवनी १ सम्म पूरा गर्नुभएका विद्यार्थीहरूलाई आइटीनबाट एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज प्रमाण पत्र प्रदान गरिएको थियो। दीक्षान्त समारोहको लागि आइटीनका कार्यकर्ता सर्जु रिजाल र फेमिलि अफ गड चर्चका पास्टर प्रकाश बगाले जानुभएको थियो।