Take a Poll
ITEEN Statistics
Tutors and Students Details
| Particular | July, 2009 |
![]() |
April, 2010 |
| Active Students | 4323 | ![]() |
4443 |
| Total Students | 8954 | ![]() |
9649 |
| Active Tutors | 203 | ![]() |
209 |
| Total Tutors | 1119 | ![]() |
1189 |
| Active Groups | 483 |
![]() |
507 |
Useful Links
आत्मिक यात्रा रेडियो कार्यक्रम
नेपाली ख्रीष्टियन वेवसाइट
परिवर्तन गर्ने शक्ति
नेपाली संगति अमेरिकामा
| गवाहीहरू | | Print | |
|
आइटीनबाट कहिल्यै नपढेको र थाहा नभएका राम्रा राम्रा ज्ञानगुणका कुराहरू सिक्ने मौका पाएँ। आइटीनको अध्ययनबाट प्रार्थना गर्न, सेवा संगति चर्चमा जान प्रोत्साहन गरेको छ। म धेरै रिसाउँथे अध्ययन पछि मैले रीसलाई अधीनमा राख्न सिकें। वचनहरू व्यवहारमा लागू गर्न पाएँ। गरिव असहाय, अनाथ र मण्डलीलाई भौतिक सहायता गर्नुपर्छ भन्ने थाहा पाएँ र दिन पनि सकें। बाइबल
अध्ययन गर्नुपर्छ भन्ने राम्रो कुरा थाहा पाएँ र दैनिक रुपमा अध्ययन गर्ने गरेको छु। धेरै आशिषित भएको छु। पहिला बाइबल अध्ययन गर्दैनथें।जवान संगतिमा जानको निम्ति प्रोत्साहन पाएँ र बस्ने गरें। नराम्रा कामहरू गर्नबाट पछाडि हट्ने मौका पाएँ। पाप गर्नुहुन्न भन्ने कुरा थाहा पाएँ। राजु कुँवर, कालीमाटी |


