Take a Poll

टी इ इ भनेको केहो?
 

ITEEN Statistics

Tutors and Students Details

Particular July, 2009
Decrease April, 2010
Active Students 4323 Increase 4443
Total Students 8954 Increase 9649
Active Tutors 203 Increase 209
Total Tutors 1119 Increase 1189
Active Groups 483
Increase 507

Useful Links

आत्मिक यात्रा रेडियो कार्यक्रम

नेपाली ख्रीष्टियन वेवसाइट

परिवर्तन गर्ने शक्ति

नेपाली संगति अमेरिकामा

News and Event
भर्ना शुल्क | Print |

आइटीनको भर्ना शुल्क २०६८ माघ १ गतेदेखि निम्नानुसार बढने व्यहोरा जानकारी गराउँदछौं।

विद्यार्थीहरूको भर्ना फारम आइटीन कार्यालयमा उक्त मितिभित्र आएमा मात्र पुरानो भर्ना शुल्क लाग्ने तर त्यस मितिपछि प्राप्त भएमा अगाडि भरेको फारमको निम्न शुल्क लाग्ने छ। त्यसैले शिक्षकहरूले भर्ना शुल्क उठाउँदा ध्यान दिनुहोला।

पाठ्यक्रमहरू

पुरानो भर्ना शुल्क

नयाँ भर्ना शुल्क

भरपूर जीवन

रू.३०।-

रू.५०।-

भरपूर ज्योति

रू.३०।-

रू.५०।-

ख्रीष्‍टको जीवनी (प्रति पाठ्यक्रम)

रू.५०।-

रू.७०।-

अन्य पाठ्यक्रमहरू

रू.१००।-

रू.१२५।-

धन्यबाद!

 
You can study our courses in a group | Print |

Our Bible college comes to your home so TEE is "Bible College at Home"

Read more...
 
your Question Rev. Balkrishna's Answers | Print |

तपाईको प्रश्न रेम बालकृष्ण शर्माको उत्तर

Read more...
 
Interview with Pastor Hari Pradhan by Sarju Rijal | Print |

 

क्वाइनोनिया चर्च बालाजुमा विगत केही वर्षहरूदेखि लगातार आइटीनका पाठ्यक्रमहरू जवान संगति, दिदीवहिनी संगति, अगुवा संगति र घरेलु संगतिमा समूह-समूहमा अध्ययन हुँदै आएका छन्। आइटीन पाठ्यक्रम अध्ययनरतहरूबाट मण्डलीमा कस्तो र कुन कुन क्षेत्रमा प्रभाव परेको छ? क्वाइनोनिया चर्चका पास्टर हरी प्रधानसँग सर्जु रिजालले लिनुभएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।

Read more...